कैलालीमा म्यादी प्रहरीको विदाई

धनगढी : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको लागि खटिएका म्यादी प्रहरीहरुलाई विदाई गरिएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट भर्ना लिईएका म्यादी प्रहरीहरुको विदाई गरिएको हो ।

निर्वाचन सम्पन्न भएपछि कैलाली प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले म्यादी प्रहरीलाई विदाई गरिएको बताए।

Godawari Nagarpalika

यस्तै उनीहरुलाई निर्वाचनमा प्रहरी कर्मचारीसंगै खटिई निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित सम्पन्न गराउन योगदान पुगाएको भन्दै प्रशंसा पत्र समेत प्रदान गरिएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.