ग्वाँसी मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ताम्राकार चयन

अत्तरीया : कैलालीको गोदावरी नगरपालिका–३ मा रहेको ग्वाँसी माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रमेश ताम्राकार चयन भएका छ्न ।

मंगलबार  वडा अध्यक्ष तेजराज अवस्थीको उपस्थितिमा बसेको बैठकबाट ताम्राकार सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।

समितिको सदस्यहरुमा लाल बहादुर ताम्राकार, सीता ताम्राकार, बेलमती खत्री, दिपिका भट्टराई, बन्दना सुनार चयन भएका छन् ।

त्यस्तै सदस्य सचीवमा ग्वासी माविका प्रधानाध्यापक गणेश प्रसाद भट्टराई चयन भएका छन ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.