विजय गच्छदारलाई हराउँदै सुनसरी ३ मा एमालेकी चाैधरी विजयी

काठमाण्डाै : सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छन्। अन्तिम मत परिणामअनुसार चौधरीले ४० हजार सात ८८ मत ल्याईन् ।

उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले हराईन् । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गरेका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.