अत्तरिया : सुदुरपश्चिम प्रदेशमा समानुपातिक तर्फको मत गणना पनि सकिएको छ । प्रदेशको ८,९६,३८६ मत मध्ये एमालेले सबै भन्दा धेरै मत पाएको छ । एमालेले २,७४,६७५ मत पाउँदै प्रदेशमा सबै भन्दा धेरै मत पाउने पार्टी भएको छ ।
त्यस्तै कांग्रेसले एमाले भन्दा ५ हजार १११ मत कम पाउँदै दोस्रो भएको छ । प्रदेशमा कांग्रेसको मत २,६९,५६४ आयो । समानुपातिकमा तेस्रो भएको माओवादी केन्द्रको मत १,२१,४३१ आयो।
नागरिक उन्मुक्ति पार्टीले ९८,५५९ मत पायो । राष्ट्रिय प्रजातन्त्र पार्टी र ४४,२३३ र नेकपा एकीकृत समाजवादीले ४३,८१९ मत पायो ।
प्रदेशमा यी ६ दलले थ्रेस होल्ड कटाउँदा अन्य दलले थ्रेस होल्ड कटाउन सकेनन् । ती दलको मत परिणाम यस्तो छ ।
नेपाली काँग्रेस बिपी
६,९६९
राष्ट्रिय जनमोर्चा
४,४९१
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
४,४२२
जनता समाजवादी पार्टी, नेपाल
३,६२२
हाम्रो नेपाली पार्टी
२,९६६
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
२,९२६
जनमत पार्टी
१,९९५
नेपाल लोकतान्त्रिक पार्टी
१,६२९
मौलिक जरोकिलो पार्टी
१,५४०
राष्ट्रिय नागरिक पार्टी
१,४२२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१,३७०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१,२४६
नेपाल मजदुर किसान पार्टी
१,२३३
नेपाली जनता दल
१,०२६
एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टीरनेपाल नौलो जनवादी पार्टी सचेत नेपाली पार्टीरनेपाल सुशासन पार्टी )
९८८
नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
७२९
मङ्गोल नेशनल अर्गनाइजेशन
६७०
जनसमाजवादी पार्टी, नेपाल
६३७
नेपालका लागि नेपाली पार्टी
६२८
जनजागरण पार्टी नेपाल
५७१
बहुजन शक्ति पार्टी
५१८
एकल चिन्ह गितार (सामाजिक एकता पार्टीरनेपाल कम्युनिस्ट पार्टी (समाजवादी)नेपाल दलित पार्टी )
४८१
नेश्नलिष्ट पिपल्स पार्टी
४६६
विवेकशील साझा पार्टी
४३२
जनता प्रगतिशील पार्टी, नेपाल
४३०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३३२
राष्ट्रिय जनमुक्ति पार्टी
२१६
नेपाल संघीय समाजवादी पार्टी
१५०
