बैतडीमा शिक्षक मृत फेला

बैतडी : बैतडीको सुर्नया गाउँपालिका-२ घर भई हाल कृष्ण मावि पाटनमा कार्यरत शिक्षक धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेका हुन् ।

शनिबार दिउँसो अन्दाजी ५५ वर्षीय बिष्ट कृष्ण माविको छात्रवास पछाडि रहेको भिरालो ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बिष्टको मृत्युको कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी छ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.