पत्रकार महासंघको साधारणसभा सुरु

सुर्खेत : नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी गरेकी छिन् ।

साधारणसभामा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीलगायतका नेताहरु सहभागी भएका छन् ।

कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन् महासंघको साधारण सभा दुई दिन चल्नेछ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.