गोदावरीका एक जना लागुऔषधसहित पक्राउ

अत्तरिया : कैलालीको धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका ५ बस्ने २७ वर्षीय अमृत रानालाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट ३ ग्राम ६०० मिलिग्राम लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.