एमालेको तर्फबाट बैतडीका सांसद दामोदर भण्डारी बने मन्त्री

धनगढी : नेकपा एमालेको तर्फबाट बैतडीका दामोदर भण्डारी मन्त्री बनेका छन । उनले आज नै बिनाबिभागिय मन्त्रीको सपथ लिएका छन ।

२०७०,२०७४ र २०७९ मा लगातार जितेका भण्डारी एमाले सुदूरपश्चिम अध्यक्ष पनि हुन् ।

भण्डारीसँगै एमालेको तर्फबाट प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह पनि मन्त्री बनेका छन् । यस्तै जनमत पार्टीबाट अब्दुल खान पनि मन्त्री बनेका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.