सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले खोल्यो विज्ञापन, २१३ जना कर्मचारी माग

धनगढी : सुदूरपश्चिममा दुई सय १३ जना कर्मचारीको माग गरिएको छ ।

प्रदेश लोक सेवा आयोगको कार्यालय धनगढीले विज्ञापन खोल्दै विभिन्न तहका २१३ जना कर्मचारी माग गरेको हो ।

आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा र प्राविधिक तर्फका कर्मचारी माग गरेको छ ।

अगामी माघ १७ गतेसम्म आवेदन दिने समय तोकिएको छ । माघ २४ गते सम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सकिनेछ ।

  हेर्नुहोस् विज्ञापन 

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.