गोदावरी नगरपालिकाको नबौ नगर सभा शुरु

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाको नबौ नगर सभा शुरु भएको छ । नगरप्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा अधिवेशन सुरु भएको हो ।

अत्तरिया स्थित सुविधा होटेलमा सञ्चालन भईरहेको नगर सभामा अतिथी उपप्रमुख शारदा रोकाया र प्रमुख प्रसासकीय अधिकृत बसन्त खत्री रहेका छन् ।

त्यस्तै नगरका १२ओटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी र पत्रिकाको उपस्थिति रहेको छ ।

कार्यक्रमको सञ्चालन  नगरप्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष गोपाल दत्त भट्टले गरिरहेका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.