मतपेटिका फुटाए पछि डोटीमा स्ववियु निर्वाचन स्थगित

डोटी : डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा विप्लव निकट विद्यार्थीले मतपेटिका फुटाएपछि मतदान रोकिएको थियो ।

मत पेटिकासँगै अन्य सामाग्रीमा पनि क्षति भएको भन्दै निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले जानकारी दिए।

‘केही उत्सृंखल तत्त्वहरू मतदान तत्त्वहरू मतदान स्थलभित्र प्रवेश गरेर मतपेटिका लगायत अन्य सामाग्री तोडफोड गरेको हुँदा मतदान गर्न गराउन सम्भव नभएकाले निर्वाचन स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ ’निर्वाचन अधिकृत  कँडेलले जारी गरेको सूचना भनिएको छ ।

 

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.