कैलाली –४ को अत्तरियामा एमालेको निर्वाचन सचिवालय स्थापना

अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन परिचालन समितिको सचिवालय स्थापना गरेको छ ।

अत्तरियाको महेन्द्रनगर रोडमा स्थापना गरिएको सचिबालयको एमाले कैलाली –४ का प्रतिनिधी सभाका उम्मेदवार लेखराज भट्टले उदघाटन गरे ।

सोमबार स्थापना गरिएको सचिबालयबाट एमालेले आफ्ना निर्बाचन लक्षित कार्यक्रमहरु गर्ने जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.