कात्तिक ४ गते ओलीले जनतासँग फोनमा कुरा गर्ने

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने भएका छन् ।

‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘कात्तिक ४ गते, म तपाईँको सम्पर्कमा हुनेछु, आउनुहोस् कुरा गरौं ।’

ओलीसँग कुराकानी गर्न चाहनेले उनको फेसबुकको म्यासेज बक्समा आफ्नो नम्बर दिनु पर्ने छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.