सुदूरपश्चिममा आज शोक बिदा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारे आज (बुधबार) शोक बिदा दिएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिँहसहित श्रीमती र भाउजुको मंगलवार गाडी दुर्घटनामा मृत्यु भएपछि प्रदेश सरकारले बुधवार शोक बिदा दिएको हो ।

मन्त्री सिंहको मंगलवार कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो ।

उनी सवार प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी बझाङमा दुर्घटना भएको थियो । उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीको भने उपचार हुँदैछ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.