गोदावरीमा अवैध कुखुरा किसानले गरे बरामद

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा अवैध कुखुरा किसानले बरामद गरेका छन् । कञ्चनपुरको वाणीका प्रकाश ऐरले भारतबाट ल्याउँदै गरेका अवैध कुखुरा बरामद गरिएको हो ।

Godawari_Tato hawa_Lu

गोदावरी नगरपालिका वडा नम्बर–१ मोहना पुल नजिकबाट गएराति कुखुरा पालक कृषक प्रेमराज भट्टले बरादम गरी प्रहरीलाई बुझाएका छन्।

करिब दुई कुन्टल कुखुरा बिहीवार रातिको समयमा बरामद गरी ईलाका प्रहरी कार्यालय मालाखेतीलाई बुझाईएको भट्टले बताए । भारतबाट अवैध रुपमा आउने कुखुराकै कारण स्थानिय किसान मार्कामा परेको उनले गुनासो गरे ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.