कैलालीका नदीहरुमा देखिन थाले डल्फिन

धनगढी : कैलालीका नदीहरुमा विश्वमै दुर्लभ जलचर प्राणी डल्फिन देखिन थालेको छ । जिल्लाको पूर्वी दक्षिणी क्षेत्रमा रहेका नदीहरुमा पाईने डल्फिन वर्षात बढेसँगै देखा पर्न थालेको हो ।

टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाको संगमस्थल पथरैया, काँडा र मोहना नदीको त्रिवेणीमा देख्न सकिन्छ । डल्फिन खासगरी वर्षात हुने असार, साउन, भदौ र असोज देखा पर्ने गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीमा राखेको २६ स्तनधारी जन्तुमध्ये डल्फिन पनी एक हो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.