अत्तरियाको एक होटलबाट अनैतिक क्रियाकलापमा संलग्न दुईजना पक्राउ 

अत्तरिया : कैलालीको अत्तरियामा रहेको एक होटलबाट अनैतिक क्रियाकलापमा संलग्न दुईजना पक्राउ परेका छन् ।

Godawari_Tato hawa_Lu

गोदावरी नगरपालिका-२ आदर्श गल्लीमा रहेको बोगटी अछाम होटलका सञ्चालक डोटीको घण्टेश्वरका ३५ बर्षिय प्रकाश थापा र कैलालीको घोडाघोडी नगरपालिका-२ की ३० बर्षिया बिमला सुनार पक्राउ परेका हुन् ।

सुनारलाई सोहि होटलको कोठाबाट १ बट्टा कण्डम, ९ ट्याबलेट गर्भनिरोधक औषधि, ईकोन, पिल्स, ट्याब्लेट, सरजोल क्रिम सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

वेश्यावृत्ति तथा अनैतिक क्रियाकलापमा संलग्नता रहेका उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.