टीकापुरमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु

टीकापुर : कैलालीको टीकापुरमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।

टिकापुर नगरपालिका– १ ब्लक नं.१० वस्ने वर्ष ७८ का ज्योति सिंह खड्काको मंगलबार राती आफ्नै एक तले घरको छतबाट खसेर मृत्यु भएको हो ।

टाउकोमा चोट लागि घाइते भएका खड्काको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.