पत्रकार पनेरुलाई पितृशोक

धनगढी : पत्रकार मोहन पनेरुलाई पितृशोक परेको छ। नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य पनेरुका बुबा विष्णुप्रसाद पनेरुको बिहीबार बिहान मृत्यु भएको हो।

दिपायल सिलगढी नगरपालिका-३ घर भएका पत्रकार पनेरुका बुबाको ५५ वर्षको उमेरमा निधन भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटीले एक शोक वक्तव्य निकाल्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.