अत्तरिया : देउडा गायक टेक बहादुर बोगटी र गौरी भट्टको आवाजमा नयाँ देउडा गित सार्वजनिक गरिएको छ ।
चर्चित देउडा गायिका भट्ट र गायक बोगटीको आवाजमा ‘न फुल बास छाडी’ बोलको गित रमेश बिजुली बिसिको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
मौलिक पन झल्कने ठट्यौली देउडा गितमा कुमार मटेलीको उत्कृष्ट शब्द रहेको छ भने उक्त गितको संगित सृजना गायक बोगटीको रहेको छ ।
रमेश बिजुली बिसिको निर्देशनमा रहेको उक्त देउडा गितमा झरना बोहरा,अमर आउजी र बम बहादुर चन्दले अभिनय गरेका छन । बजारमा ल्याएका छन ।
यस गितको म्यूजिक भिडियो पर्यटकीय क्षेत्र सँगै सुदूरपश्चिमको झल्को दिने गरी डोटीको रन्तोलामा छायाङ्कन गरिएको गाउँ परवेश लाई भिडियोमा कैद गरीएको छ ।
भिडियो हेर्नुहोस् ।