अत्तरियामा ओलि पुग्दा जनलहर (फोटो फिचर)

अत्तरिया : कैलालीको अत्तरियामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विशाल चुनावी जन सभा आयोजना गरेको छ।

उक्त सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

आयोजित चुनावी सभामा कैलाली क्षेत्र नम्बर ४ का नेता तथा कार्यकर्ताहरुको उल्लेखिय सहभागिता रहेको थियो।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.