डेंगु संक्रमणबाट ५२ को मृत्यु

काठमाडौं : डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार डेंगुबाट ५२ जनाको मृत्यु भएको छ।

Godawari_Tato hawa_Lu

गत साउन यता ४३ हजार ६८५ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। डेंगु ७७ जिल्लामै फैलिएको छ।

प्रभावित १० जिल्लामा क्रमशःकाठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रुपन्देही, धादिङ, काभ्रेपलाञ्चोक र सुर्खेत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.