अत्तरिया चोकमा गरिएको चक्काजाम खुल्यो

अत्तरिया : कैलालीको अत्तरिया चोकमा गरिएको चक्काजाम खुलेको छ । गोलिकाण्डको विरोधमा अत्तरियामा १ घण्टा गरिएको चक्काजा खुलेको हो ।

पुष ३ गते साँझ सुनचाँदी व्यवसायी विकास सुनारमाथी गरिएको गोलि प्रहारको विरोधमा अत्तरिया उद्योग वाणिज्य संघले आज विहान १०:३० देखी १ घण्टासम्म अत्तरिया चोकमा चक्काजाम गरेको हो ।

व्यवसायी माथी गोलि प्रहार भएको हप्ता दिन बित्न लाग्दा समेत प्रशासनले अपराधी पत्ता लगाउन नसकेको भन्दै दवाव स्वरुप चक्काजाम गरिएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले बताए । उनले आज साँझ ५ बजेसम्म पनि प्रसासनले कुनै सुनुवाई नगरे भोलि अत्तरिया बजार बन्द गरिने बताए ।

सम्बन्धित समाचार

कैलालीको अत्तरियामा गोली चल्यो,एकजना घाईते

Godawari_Tato hawa_Lu

अत्तरियाका सुनचाँदी व्यवसायीले सुरक्षाको माग गर्दै बन्द गरे पसल

अत्तरिया गोलिकाण्ड घटनाको सुनचाँदी आभुषण व्यवसायी संघ अत्तरियाद्धारा भत्र्सना

व्यवसायीको सुरक्षा गर्न अत्तरिया उद्योग बाणिज्य संघको माग

अत्तरियामा सुनचाँदी व्यवसायीद्वारा विरोध प्रर्दशन

अत्तरियामा कालो पट्टि बाँधेर व्यापारीद्धारा प्रदर्शन

कैलालीको अत्तरिया चोकमा चक्काजाम (फोटो फिचर)

 

 

 

 

 

 

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.